hamrofm.com.np
नारायणगढ–मुग्लिन सडकखण्डमा आज १० देखि ५ बजेसम्म सवारी रोकेर ढुंगा पन्छाउने
चितवन २५ कार्तिक– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सेतीदोभानमा रहेको जोखिमयुक्त ढुंगो पन्छाउन आज सात घण्टा सवारी बन्द हुने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार उक्त सडकखण्डको सेती दोभानमा …