hamrofm.com.np
आठ पटकका ओलम्पिक च्याम्पियन धावक उसेन बोल्टले डाइमण्ड लिगमा स्वर्ण पदक जिते
चितवन ७ साउन – आठ पटकका ओलम्पिक च्याम्पियन धावक उसेन बोल्टले मोनाकोमा भएको डाइमण्ड लिगमा स्वर्ण पदक जितेका छन् । जमैकाका ३० वर्षे कीर्तिमानी धावक बोल्टले १ सय मिटरको दूरी ९ दशमलव ९५ सेकेन्डमा पूरा …