hamrofm.com.np
चितवन प्रहरीले ६ जना जुवाडेलाई पक्राउ गरि कारबाही बिना नै छाड्यो
चितवन २०– चितवन प्रहरीले ६ जना जुवाडेलाई पक्राउ गरि कारबाही बिना नै छाडेको छ । पूर्वी चितवनको रत्ननगर–१४ माधवपुरबाट प्रहरीले बुधबार ६ जनालाई रंगेहात पक्राउ गरेको थियो । नगद १८ हजार ४ सय ८५ रुपैयाँ …