ghumphir.com
१९औँ सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म
पोखरा, पुस : रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान )पोखराद्वारा यही पुस १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा १९औँ सडक महोत्सव गरिने भएको छ । ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने मूल नाराका साथ आयोजना गरिन लागिएको सो महोत्सवमा लेकसाइडको शहीदचोकदेखि खहरेसम्म होटल तथा रेष्टुरेन्टले स