ghumphir.com
पोखरामा आन्तरिक पर्यटक ह्वात्तै बढे
पर्यटकीय नगरी पोखरामा आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् । अंग्रेजी नयाँ वर्ष मनाउन आन्तरिक पर्यटक पोखरामा आएसँगै पोखरामा आन्तरिक पर्यटकको संख्यामा उल्लेखनिय रूपमा वृद्धि भएको व्यवसायीहरू बताउँछन् । होटल ब्यबसायीहरुको सस्था रेबानले आयोजना गरेकोपोखरा सडक महोत्सवले गर्दा पोखरामा आन्तरीक पर्यटकहरुको बढे