ghumphir.com
जाने होईन त, हिउँ खेल्न कालिन्चोक
पुस–माघमा नेपालमा धेरै यस्ता स्थानहरु छन जुन सहजै हिउ सग खेल्न र रमाउन सकिन्छ । त्यो मध्य राजधानीबाट सबैभन्दा नजीक हिउ सग रमाउने स्थल हो दोलखाको कालिन्चोक । तर, खेल्दा होस पु¥याऔं नत्र दुर्घटनामा परिन्छ । राजधानी बाट नजीकै तर मनमोहक सुन्दर सहित हिउ खेल्दै शक्तिपिठको दर्शन गर्न सकिन्छ । कालिन्चोक समु