ghumphir.com
खण्डहर बन्दै चन्द्र शमशेरले बनाएका सप्तरीका कलात्मक र ऐतिहासिक भवनहरु
दिनेश शर्मा राजविराज– राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा निर्मित चन्द्रनहरको संरक्षणका लागि कर्मचारी बस्न बनाइएका सप्तरीका कलात्मक र ऐतिहासिक भवनहरु संरक्षणको अभावमा खण्डहर बनेका छन्। कोशी पम्प चन्द्र नहर सिँचाइ व्यवस्था डिभिजन कार्यालय–२ को स्वामित्वमा रहेका ऐतिहासिक पृष्ठभूमि बोकेका फत्तेप