eadarsha.com
गच्छदार काँग्रेस उपसभापतिमा मनोनित
काठमाडौँ, २० कात्तिक। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको मंगलबारको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने निर्णय गरेको छ। पार्टीकेन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले मंसिर ५ देखि ९ गतेसम्म तोकिएको बैठक मंसिर २८ देखि पुस ३ गतेसम्म राजधानीमा गर्ने निर्णय गरेको हो। बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय अपुग भएको भन्दै […]