eadarsha.com
पोखरा पीपीएल च्याम्पियन
पोखरा २० कात्तिक। पोखरा पल्टन नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको छ। चितवन राइनोजलाई फाइनलमा ३ विकेटले पराजित गर्दै पोखराले घरेलु खेलुकदको सर्वाधिक राशिको पीपीएल उपाधि सहित २७ लाख रुपैयाँ पुरस्कार हात पार्न सफल भयो। उपविजेता चितवनले नगद १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो। पोखरा रंगशालाको क्रिकेट मैदानमा मंगलबार भएको रोमाञ्चक फाइनलमा […]