eadarsha.com
गुण्डागर्दी निस्तेज पार्न आइजीपी खनालको निर्देशन
पोखरा, २० कात्तिक। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विकासको बाधक गुडागर्दी निस्तेज पार्न प्रहरी संयन्त्रलाई निर्देशन दिएका छन्। हाल सुषुप्त रुपमा रहेको गुण्डागर्दीले टाउको उठाउनासाथ तह लगाउन खनालको निर्देशन थियो। ‘जहाँ गुण्डागर्दीका तछाड र मछाडको स्थिति हुन्छ, त्यहाँ विकास निर्माणका कामहरुले गति लिन पाउँदैन,’ आइजीपी खनालले जोड दिए, ‘राम्रा मान्छेलाई राम्रो भनिँदिन कुनै नातागोता चाहिँदैन। बदमासलाई […]