eadarsha.com
‘संविधान जोगाउन सरकार सफल हुनु पर्छ’
पोखरा, २० कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संविधानलाई जोगाउन वर्तमान सरकार सफल हुनुपर्ने बताएका छन् । ‘यो वा त्यो बहानामा सरकार असफल हुनु हुँदैन,’ उनले भने, ‘सरकार असफल भयो भने संविधान नै खतरामा पर्छ र आन्दोलनका उपलब्धि गुम्न सक्छ।’ संविधानलाई सफल बनाउने जिम्मेवारी सबैको भएको उनको भनाइ छ । उनले प्रदेश सरकार लागि कानून […]