eadarsha.com
सुरक्षासम्बन्धी नागरिक सुनुवाइ
लेखनाथ, २० कात्तिक। कास्कीको शान्तिसुरक्षा स्थिति र प्रहरी सेवा प्रवाह विषयमा लेखनाथमा नागरिक सुनुवाइ भएको छ। जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा ३० वडा, प्रहरी कार्यालय पावरहाउसको संयोजनमा सो कार्यक्रम भएको हो। नागरिक सुनुवाइमा स्थानीयले वर्तमान सुरक्षा व्यवस्था र प्रहरीले दिने सुरक्षासम्बन्धी सवाल राखेका थिए। कार्यक्रममा टीकाराम पगेनीले चाडवाड बेला चोरी डकैती, जुवातास, मादक पदार्थ […]