eadarsha.com
तिहारमा झिनियाँ रोटी लोकप्रिय
पाल्पा, २० कात्तिक । तिहार पर्वको परिकार बनेको झिनियाँ रोटी पाल्पालीसँगै बाहिरी जिल्ला निकासी हुन थालेपछि व्यापारीहरु उत्साही बनेका छन्। तानसेनका चोक-चोकमा झिनियाँ रोटी खरिद र बिक्री गर्नेहरुको भिडभाडले तिहारमा झिनीया नभइ हुने परिकार बनेको देखिन्छ। नेपालभरबाट माग आउन थालेपछि झिनियाँ रोटी बनाएर तानसेनका सयाँ महिलाहरुले गुजारा चलाएका छन्। विगतमा नेवारी समुदायमा बढी चलन चल्तीमा रहे […]