eadarsha.com
बगैँचा सहकारीको अवलोकन भ्रमण
पोखरा, २० कात्तिक । बगैँचा बचत तथा ऋण सहकारी संस्था लि. पोखरा-५, पस्र्याङलेे सहकारी अवलोकन तथा धार्मिक एवं ऐतिहासिक पर्यटकीयस्तरको चारदिने अवलोकन भ्रमण पूरा गरेको छ । सहकारी उपाध्यक्ष ताराप्रसाद पोखरेलको नेतृत्वमा गत कात्तिक १६ देखि १९ सम्म स्याङ्जा रुपन्देहीहुँदै पश्चिम महेन्द्रनगर टनकपुरसम्म भ्रमण गरिएको हो । सो क्रममा कैलाली टीकापुरस्थित सामूहिक केरा खेती तथा केराबाटै बनाइएका विभिन्न […]