eadarsha.com
‘याक अट्याक’ साइकल दौड
लमजुङ, २० कात्तिक । लमजुङबाट ‘याक अट्याक २०१८। साइकल दौड प्रतियोगिता शुरु भएको छ। विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने १२औँ संस्करण लमजुङबाट शुरु भएको हो। अन्नपूर्ण चक्रीय पदमार्गको प्रवर्द्धन गर्न सो प्रतियोगिता गरिएको आयोजक समितिका प्रतियोगिता व्यवस्थापक अजय पण्डित क्षेत्रीले बताए। व्यवस्थापक अजय सो प्रतियोगिताको पाँचौं शृंखलाका विजेता पनि हुनुहुन्छ। उनका अनुसार प्रतियागिताहरुले लमजुङ, मनाङ […]