eadarsha.com
धर्मशीला विद्धत वृत्ति मीनलाई
पोखरा, २० कात्तिक। धर्मशीला विद्धत वृत्ति-२०७५ बाट परियति केन्द्र प्रमुख मीन गुरुलाई सम्मान गरिने भएको छ। भिक्षु धज्जवन्तोको अध्यक्षतामा मंगलबार बसेको धर्मशीला विद्धत वृत्ति व्यवस्थापन समितिको बैठकले उनलाई सम्मान गर्ने निर्णय गरेको हो। बुद्ध धर्मको अध्ययन, अनुसन्धान र अन्वेषणमा योगदान दिने व्यक्तिलाई हरेक वर्ष १५ हजार रुपैयाँसहित ताम्रपत्रले सम्मान गरिँदै आएको छ। आगामी मंसिर ३ […]