eadarsha.com
नेकपा शीर्ष नेताद्वारा सरकारको बचाउ
बुटवल, १७ कात्तिक।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपाल वर्तमान सरकारका कारण ‘ल्याडलक’ बाट ‘ल्याण्डलिंक्ड’ मुलुकका रुपमा रुपान्तरण भएको दाबी गरेका छन्। उनले बलियो सरकारका कारण इण्डियालक मुलुक अब मल्टिलिंकका रुपमा अघि बढेको पनि बताए। नेकपाले शनिबार बुटवलमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेपाल अब भूपरिवेष्ठिक मुलुक नरहेको पनि दाबी गरे। […]