eadarsha.com
सर्वेश्वर दीपावली साँझ तयारी
पोखरा, १७ कात्तिक। पोखरा महानगरपालिका-४ स्थित सर्वेश्वर व्यवसायी समितिको आयोजनामा सर्वेश्वर दीपावली साँझ हुने भएको छ। तिहार पर्व अवसरमा कात्तिक २० गते दिपावली साँझ आयोजना गर्न लागिएको पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा समितिले जानकारी गराएको छ। नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै व्यावसायिक हकहितको लागि यस वर्ष पनि उक्त साँझ आयोजना गर्न लागिएको कार्यक्रम संयोजक एकनारायण […]