eadarsha.com
गौरीशंकर खेल मैदान स्तरोन्नतिबारे अन्तर्क्रिया
हेमजा, १७ कात्तिक। पोखरा-२५, हेमजास्थित गौरीशंकर खेल मैदान स्तरोन्नति गर्ने विषयमा शनिवार अन्तक्रिर्या भएको छ। मैदान स्तरउन्नति लागि युवा तथा खेलकुद मन्त्रालय मार्फत प्रथम चरणमा ५० लाख रुपैयाँ अनुदान परेको छ। मैदान स्तरोन्नति समितिको आयोजनामा भएको उक्त कार्यक्रममा वडाध्यक्ष शोभाकर तिम्सिना लगायत अन्य सरोकारवालाको सहभागिता थियो। सहभागीले न्यूनतम मापदण्ड पूरा गरी खेलमैदानको स्तउन्नति गर्न सुझाव […]