eadarsha.com
भरतपोखरी विकास मञ्चमा बराल
पोखरा, १७ कात्तिक। भरतपोखरी विकास मञ्चको शनिवार सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले डिल्लीराम बरालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ। कार्यसमिति उपाध्यक्षमा दुर्गा केसी, महासचिवमा गणेशप्रसाद ढकाल, सचिवमा सुन्दर अधिकारी र कोषाध्यक्षमा गोविन्दप्रसाद गौतम छन्। सदस्यमा विजया भण्डारी, दिनेश आचार्य, कल्पना नेपाली, बाबुराम अर्याल, चेतबहादुर महत, रनबहादुर गुरूङ र ऋषिमाया लामिछाने छन्। रिक्त […]