eadarsha.com
आयोग टुलुटुलु हेरेर बस्दैनः अख्तियार प्रमुख घिमिरे
पोखरा, २४ असोज। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले आफ्नै भवन निर्माण गर्ने भएको छ। घरेलु तथा साना उद्योग कार्यालयको परिसरभित्र साढे दुर्इतले भवन निर्माणको काम शुरु भैसकेको छ। अख्तियार र अख्तियारअन्तर्गत रहने प्रहरीको छुट्टाछुट्टै दुर्इवटा भवन निर्माण हुनेछ। मुख्य भवन साढे दुर्इतला र प्रहरीको साढे तीनतलाको भवन निर्माण गरिएको अख्यिार पोखराका प्रवक्ता रमेश ढकालले जानकारी […]