eadarsha.com
विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव शुरु
पोखरा, २४ असोज। पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा बुधबारदेखि दुर्गा पुजा महोत्सव शुरु भएको छ। विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा महोत्सव महानवमीको दिनसम्म संचालन हुनेछ। महोत्सव शुरुअघि मन्दिर परिसरबाट नौ वटै देवीको झाँकी तथा एक सय आठ कलशसहितको नवदुर्गा शोभायात्रा निकालिएको थियो। शोभायात्रा मोहरियाटोल, भैरवटोल, भीमसेन टोल, नालाको मुख, तेसापट्टी, महेन्द्रपुल, चिप्लेढुंगा, सिर्द्धार्थचोक, रामकृष्णटोल हुँदै […]