eadarsha.com
माछापुच्छे्र महोत्सव शुरु
हेमजा, २४ असोज। माछापुच्छे्र गाउँपालिका-१, टुसेस्थित माछापुच्छे्र गुरासेँ भूमे युवा क्लबको आयोजनामा बुधवारदेखि माछापुच्छे्र महोत्सव-२०७५ शुरु भएको छ। महोत्सव उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा मेला महोत्सवले कला संस्कृतिको जगेर्ना गर्न भूमिका खेल्ने बताए । उनले माछापुच्छे्र गाउँपालिका क्षेत्र प्राकृतिक स्रोत तथा पर्यटनको हिसाबले महत्वपूर्ण भएको जनाए। गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले माछापुच्छे्र गाउँपालिकाको पर्यटन […]