eadarsha.com
उपल्लो मुस्ताङमा एयरपोर्ट सर्भे
पोखरा, २४ असोज। नेपाल र चीनको सीमाना कोरला नाका र दामोदर कुण्डलाई लक्षित गरी उपल्लो मुस्ताङमा एयरपोर्ट निर्माण गरिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सक्रियतामा ल्हो घेकर दामोदर कुण्ड गाउँपालिका वडा १, चराङमा विमानस्थल निर्माण गर्न लागिएको हो। विमानस्थल बनाउन बुधबारदेखि पूर्व सम्भाब्यता अध्ययनको काम थालिएको छ। केही समयभित्रै डिपिआर तयार गरेर […]