eadarsha.com
तीनखोले देवीमन्दिरमा धार्मिक महोत्सव शुरु
खैरेनीटार २४ असोज। गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले धार्मिक पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारले केन्द्रिय सरकार स्थानीय तहसँग साझेदारी गर्ने बताएका छन्। शुक्लागण्डकीस्थित तीनखोले देवी मन्दिरमा श्रीमद्देवीभागवत् ज्ञानमहायज्ञ तथा धार्मिक महोत्सव बुधबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । ‘पहिलो बजेट बनाउँदैमा हामीले साझेदारीका काम गर्नुपर्ने थियो तर हामी सबै नयाँ थियौं, […]