eadarsha.com
पोखरा ४ बाट कर संकलन
पोखरा, २४ असोज । पोखरा वडा ४ बाट कर संकलन शुरु भएको छ । महानगरले वडा तहबाटै नागरिकलाई सेवा दिने घोषणा गरेपछि ४ नम्बर वडाले पनि संरचना तयार गरी बुधबारदेखि काम थालेको हो । नाता प्रमाणितसहित चारकिल्ला, आयश्रोत प्रमाणित, सम्पत्ति मूल्यांकन, करचुक्ता, अनलाइन व्यक्तिगत घटना दर्ता, सरसफाइ शुल्क, अंग्रेजी सिफारिस लगायत काम वडाबाटै हुने वडाध्यक्ष शंकर बास्तोलाले बताए। […]