eadarsha.com
उज्ज्वल टोल विकास संस्थाको चौथो साधारणसभा
पोखरा, २४ असोज। पोखरा महानगरपालिका वडा १३, पाटनवेशीस्थित उज्ज्वल टोल विकास संस्थाको चौथो वाषिर्क साधारणसभा बुधबार सम्पन्न भएको छ। सो अवसरमा उत्कृष्ट कार्य गरेको भन्दै संस्थाका सचिव गंगाधर बास्तोला र ज्येष्ठ नागरिक भुवनसिंह बिकलाई सम्मान गरियो । त्यस्तै, तीज अवसरमा वडामा आयोजित तीज गीत प्रतियोगितामा सान्त्वना स्थान हासिल गर्ने संस्थाका महिला टोली कुमारी बिक, शान्ति राना, […]