eadarsha.com
नयाँपुलमा नयाँ पेट्रोलपम्प
पोखरा, २४ असोज। कास्कीको नयाँपुलमा नयाँ पेट्रोलपम्प सञ्चालनमा ल्याइएको छ। अन्नपूर्ण गाउँपालिका वडा ५ का अध्यक्ष समेत रहेका जीवनाथ पौडेलले पेट्रोल पम्प सञ्चालनमा ल्याएका हुन्। पर्वत पातिचौरदेखि हेमजासम्म कतै पनि पेट्रोलपम्प नहुँदा गाडीलाई समस्या हुन थालेको गुनासो आएपछि समाधानका लागि पम्प शुरु गरेको उनले बताए। ‘यति लामो राजमार्ग छ। पेट्रोलपम्प नजिक छैन,’ उनले भने, ‘कहिलेकाहीँ […]