eadarsha.com
सगरमाथा सहकारी अध्यक्षमा घिमिरे
खैरेनीटार, २४ असोज । सगरमाथा बचत तथा ऋण सहकारी संस्था लि., शुक्लागण्डकीको सातौ साधारणसभा तथा तेस्रो अधिवेशनबाट केशवराज घिमिरे पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । संचालक समिति उपाध्यक्षमा बाबुलाल श्रेष्ठ, सचिवमा सन्तोष घिमिरे, सहसचिवमा रहरमान मल्ल, कोषाध्यक्षमा खुमाया थापा र सदस्यमा कमलमोहन घिमिरे, शिवदत्त ढकाल, केदारभक्त घिमिरे, सपना ढुंगाना, भूपेन्द्र गुरुङ र युवराज भट्टराई चयन भए । […]