eadarsha.com
बार्दली सहकारी आफ्नै भवनमा
पोखरा २४, असोज। बार्दली बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नै भवनबाट कारोबार संचालन गरेको छ । पोखरा-८, रत्नचोकस्थित उक्त भवनको गण्डकी प्रदेशका भूमि व्यवस्था तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले उद्घाटन गरे । प्रमुख अतिथि मन्त्री थापामगरले संस्थाको छैटौ वाषिर्क साधारणसभामा सानो पुँजी परिचालन गरी आर्थिक क्षेत्रमा परिवर्तन ल्याउनु सहकारीको ठूलो देन रहेको बताए। उनले सहकारी मार्फत […]