eadarsha.com
नेपाल राष्ट्र बैंकमा शुभकामना आदानप्रदान
पोखरा, २४ असोज। नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्र बैंक शाखा समिति पोखराले दशैतिहार, नेपाल सम्बत्, छठ तथा इद अवसरमा बुधबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।प्रमुख अतिथि राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक पोषनाथ गौतमले सबै नेपालीको एकता औंल्याए।सबैको एकताले आसुरी शक्तिम