eadarsha.com
एम्नेस्टी अन्नपूर्ण समूह-५४ सवोर्त्कृष्ट
पोखरा, २४ असोज । एम्नेस्टी इन्टरनेशनल नेपाल, एम्नेष्टी अन्नपूर्ण समूह-५४, पोखरा सवोर्त्कृष्ट हुँदै सम्मानित भएको छ । एम्नेस्टी इन्टरनेशनल नेपालको चितवनको टाँडीमा सम्पन्न २७ औं राष्ट्रिय वाषिर्क साधारणसभा तथा अधिवेशन अवसरमा आर्थिक वर्ष २०७४/०७५ मा सदस्यता विस्तार तथा सबैभन्दा बढी मानवअधिकार अभियानसम्बन्धी गतिविधि गर्ने संस्थाको रुपमा नेपालमै उत्कृष्ट हुँदै सम्मानित भएको हो । नेपालमा हाल एम्नेस्टी इन्टरनेशनल नेपालमा […]