eadarsha.com
कुमारीका सेवाग्राहीलाई युआरएलमा छुट
पोखरा, २४ असोज । कुमारी बैंक लिमिटेड र पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) बीच सेवामा सहुलियता दिनेसम्बन्धी सम्झौता भएको छ।सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी, बैंकका पोखरा शाखा प्रबन्धक सुदर्शनजंग राणा र युआरएलका प्रबन्ध निर्देशक ठाकुरप