eadarsha.com
कवि मीगीनको ‘बिजोर चप्पलहरू’ विमोचित
पोखरा, २३ असोज । युवा साहित्यकार कवि कृष्ण थापामगर ‘मीगीन’को दोस्रो साहित्यिक कृति मगर तथा नेपाली भाषाको द्वैभाषिक कविता संग्रह ‘पाट्याहल चप्पलको’ (बिजोर चप्पलहरू) विमोचन गरिएको छ।मगर भाषा प्रतिष्ठान, कास्की शाखाद्वारा मंगलबार आयोजित कार्यक्रममा अग्रज साहित्यकार मगर भाषा प्रतिष्ठानका अध्यक्ष लोक