eadarsha.com
माछापुच्छे्र महोत्सवको तयारी
हेमजा, २२ असोज। माछापुच्छे्र गुरासेँ भूमे युवा क्लब माछापुच्छे्र-१, टुसेको रजतजयन्ती अवसरमा असोज २४ देखि २८ गतेसम्म हुने माछापुच्छ्रे महोत्सव तयारी अन्तिम चरणमा पुगेको छ।‘मौलिक कला संस्कृति खेलकुद तथा कृषि पर्यटनको लागि’ उद्घोषका साथ फर्कौ हैं माछापुच्छ्रे महोत्सव गर्न लागिएको हो। महोत्सव उद्घाट