eadarsha.com
फुटबल प्रतियोगितामा सहयोग जुट्दै
हेमजा, १८ असोज। लाहाचोकस्थित माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लबको आयोजनामा असोज २४ देखि २९ गतेसम्म महेन्द्र माविमा प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगिताको लागि सहयोग रकम समेत जुट्दैछ। हालसम्मको उपलब्धिबारे जानकारी दिन आयोजित कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका वडा ४ का अध्यक्ष पूर्णबहादुर शाहीले फुटबल खेल केवल मनोरञ्जनका लागि मात्र नभई व्यवसायिकताका लागि पनि हुने औल्याए। उनले वडाको तर्फबाट […]