eadarsha.com
टेनिसमा भण्डारीद्वारा उपाधि रक्षा
पोखरा, १६ असोज । साविक विजेता कमल भण्डारीले आइटिएफ सर्किट-४ टेनिस प्रतियोगितामा ३५ वर्षमाथि एकलतर्फको उपाधि रक्षा गरेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा मंगलबार फाइनलमा भारतका दिलीप मोहन्तीलाई ६-४ र रिटायर्डर्हर्टमा भण्डारीले पराजित गर्दै आइटिएफ सर्किटमा ६० अंक समेत जोड्न सफल भए । उपविजेता मोहन्तीले ३५ वर्षमाथिको डबल्स इभेन्टमा भने प्रथम स्थान हासिल गर्दै […]