eadarsha.com
एलजी, माछापुच्छे्र, तारा र विष्णुपादुका सेमीमा
पोखरा, ११ असोज। शीतलज्योति युवा क्लबको आयोजनामा जारी दोश्रो स्व. किरण खड्का स्मृति सेभेन ए साइड फुटबल प्रतियोगितामा एलजी एशोसिएसन रेड, माछापुच्छ्रे -एम)-१२, तारा एफसी र विष्णुपादुका ‘ए’ अन्तिम चारमा प्रवेश गरेका छन् । सेमिमा एलजीले माछापुच्छ्रे तथा तारा एफसीले विष्णुपादुकाको सामना गर्नेछन् । शुक्रबार नै सेमिफाइनल र फाइनल हुँदैछ । विहीवारको खेलमा एलजीले आदर्श युवा क्लबलाई २-० […]