eadarsha.com
अलमल्ल प्रदेश सरकार
पोखरा, २८ भदौ । गण्डकी प्रदेश सरकार गठन भएको ६ महिना कट्यो । यो अवधीमा दुइवटा नीति तथा कार्यक्रमसहित दुवै पटक बजेटसमेत बनायो । पहिलो बजेटले विकास निर्माणको काम नै भएन । १ अर्व ३ करोड बजेटमध्ये केही प्रशासनिक क्षेत्रमा खर्च गरेर ६५ लाख हाराहारी पैसा दोश्रो बजेटमा अख्तियारी सारेर ल्याइयो । असार १ गते २४ अर्व २ करोडको बजेट सार्वजनिक […]