eadarsha.com
फुटवल प्रतियोगिताको उपाधि मालेपाटन एफसीलाई
हेमजा, २८ भदौं । ढिकुरपोखरीमा भएको तीजमेला अन्तगतको खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि मालेपाटन एफसीले जितेको छ । आयोजक ढिकुरपोखरी युवा संजाल ए सँग बिहीवार भएको फाइनल खेलमा १-० गोलअन्तरले पछि पार्दै मालेपाटन बिजेता बनेको हो । मालेपाटनको जितका लागि खेलको दोस्रो हाफको ५ औं मिनेटमा गोविद थापाले गोल गरेका थिए । योसँगै आयोजक ए समूहले उपबिजेतामा चित्त बुझाउनु […]