eadarsha.com
तीज सबैको साझा पर्व : जिसी
पोखरा २८, भदौ।पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले तीज महिलाको मात्र नभै दाजुभाइ सबैको साझा पर्व भएको बताएका छन्। मनोहर युवा क्लब, समाज सुधार आमा समूह, मनकामना टोल विकास संस्था र मनकामना मन्दिर संरक्षण समिति पोखरा-१४ द्वारा आयोजित तीज गीत प्रतियोगिताको बिहीवार उद्घाटन गर्दै उक्त कुरा बताएका हुन्। प्रमुख अतिथि जिसीले मनोहर पार्क व्यवस्थित गर्न महानगरले […]