eadarsha.com
बलात्कार अभियोगमा पाण्डे प्रहरीको नियन्त्रणमा
लेखनाथ, २८ भदौ ।कास्कीको पोखरा महानगरपालिका वडा नं ३१ मा ७० वषीया बृद्धालाई बलात्कार गर्न खोज्ने एक युवा प्रकाउ परेका छन् । बेगनासताल नजिक नहरचोकमा शर्मिला पौडेलको घरमा भाडामा बस्दै आएकी आँखा कम देख्ने बृद्धालाई घरमा कोही नभएको अवस्थामा सोही घरमा भाडामा बस्ने बर्ष ४५ का रेबतीरमण पाण्डेले बुधवार दिउँसो बलात्कार गर्न खोजेको बुझिएको छ । तर पीडित […]