eadarsha.com
खैरेनीटारमा धयरे आमा समूह प्रथम
खैरेनीटार, २८ भदौ। तनहुँ उद्योग वाणिज्य संघ, खैरेनीटार बजार इकाई समिति, शुक्लागण्डकी नगरपालिका, खैरेनीटारको आयोजनामा खैरेनीटार बजारमा भएको तीज गीत प्रतियोगितामा धयरे आमा समूह प्रथम भएको छ। यस्तै, दोस्रो स्थान राधाकृष्ण संगीनी समूह गगनगौंडा, तेस्रो स्थान दुलेगौंडा बाल समूह र सान्त्वना दिदी बहिनी आमा समूह अकलाले प्राप्त गरेका छन्। प्रतियोगितामा रुपा क्षेत्री दिदीबहिनी समूह खैरेनीटारले […]