eadarsha.com
यौनकर्मीलाई कार्ड दिऔं : मुख्यमन्त्री
पोखरा, २६ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौनकर्मी व्यवसायीलाई कार्ड व्यवस्था गर्नुपर्ने नयाँ योजना ल्याएका छन्। लुकीछिपी गर्ने व्यवसायलाई सरकारले करको दायरामा ल्याउन सके थप व्यवस्थित हुने उनको भनाइ छ। ‘रोकौं भने पनि भित्रभित्रै चलिरहेकै छ, त्यो धन्दा। कि रेड एरिया भनेर छुट्याउनुपर्‍यो। नभए कार्ड होल्डर हुनुपर्‍यो,’ उनी भन्छन्, ‘होटलवालालाई समातेर लग्यो पैसा तिर्नुपर्‍यो। […]