eadarsha.com
अन्तरसामुदायिक भलिबल उपाधि लेखनाथलाई 
पोखरा, २६ भदौ। अन्तरसामुदायिक भलिबल प्रतियोगिताको उपाधि लेखनाथले जितेको छ । तीज अवसरमा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा भएको १३ औं तीज सांस्कृतिक महोत्सवअन्तर्गत पहिलो दिन भएको प्रतियोगिताको फाइनलमा सामुदायिक बगरलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। हल्लनचोकस्थित क्याम्पिङचोकमा भएको फाइनलमा सामुदायिक लेखनाथले सामुदायिक बगरलाई २५-१६ र २६-२१ को सोझो सेटमा […]