eadarsha.com
एपीएफ र न्यू डायमण्ड फाइनलमा
पोखरा, २६ भदौ । पोखरामा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा साविक विजेता सशस्त्र प्रहरी बल -एपीएफ) र उपविजेता न्यू डायमण्ड एकेडेमी यस वर्ष पनि फाइनलमा आमनेसामने हुने भएका छन्। नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरमा मंगलबार भएको पहिलो सेमिफाइनलमा न्यू डायमण्डले चितवन र्टाईगरलाई र दोस्रो सेमिफाइनलमा एपिएफले त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका […]