eadarsha.com
गरिमा अटो लोन सम्झौता
पोखरा, २६ भदौ । युनाईटेड टेर्डस् सिन्डिकेट्स प्रालि तथा त्यस संस्थाका आधिकारिक डिलरहरुबाट खरिद गरिएका टोयटा ब्राण्डका सम्पूर्ण सवारीसाधनहरुमा गरिमा विकास बैंकले वाषिर्क १०.५० प्रतिशत व्याजदरमा १२ वर्षका लागि १ सय ४४ महिनाको सरल किस्तावन्दी कर्जा दिने सम्बन्धमा सम्झौता भएको छ । बैंकतर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र युनाइटेडको तर्फबाट महाप्रबन्धक महेश कुमारले सम्झौतापत्रमा हस्ताक्षर गरेका […]