eadarsha.com
बेलायतमा वीपीको सम्झना
पोखरा, २६ भदौ। जननायक वीपी कोइरालाको १०५ औं स्मृति दिवस प्रवासमा बस्ने नेपालीले विविध कार्यक्रम गरी मनाएका छन्।यसैबीच, नेपाली काँग्रेसआबद्ध नेपाली जनसर्म्पर्क समिति युकेद्वारा आयोजना गरिएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस म्याग्दीका सभापति खमवीर गरबुजाले वीपीको आदर्श र सिद्धान्तलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा लागु गर्न सकेका वीपीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए। त्यसैगरी, नेपाल प्रेस युनियनका केन्द्रीय […]