eadarsha.com
हेमजामा कैलाश विकास बैंक
हेमजा, २६ भदौ। कैलाश विकास बैंकले आफ्नो शाखा हेमजामा स्थापना गरेको छ। योसँगै बैंकका शाखा ५८ शाखा पुगेका छन्। शाखा उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले वित्तीय संस्था मार्फत आर्थिक कारोबार गर्न नागरिकलाई सुझाव दिँदै वित्तीय संस्थाहरु पनि वित्तीय अनुशासनमा रहनुपर्नेमा जोड दिए। मेयर जिसीले हेमजामा आलु प्रशोधन केन्द्र स्थापना गरिनुपर्ने, आरसीसी घर बनाउन […]