eadarsha.com
मदरल्याण्डमा रक्तदान
पोखरा, २६ भदौ। तीज अवसरमा युवा रेडक्रस सर्कल मदरल्याण्ड माविको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ४९ युनिट रगत संकलन भयो । प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापति तथा क्षेत्रीय रक्तसञ्चार केन्द्र प्रमुख डण्डराज शर्माले विद्यार्थी तथा पहिलो रक्तदाता आभाष सिग्देललाई ब्लडव्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए । प्रमुख अतिथि डण्डराज शर्माले विद्यालयले रक्तदानजस्तो पवित्र […]